- संगालोखबर सम्वाददाता

काठमाडौं । दुधको मुल्य बढेको छ । सरकारले प्रति लिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाएको हो ।

उपभोक्ताले खरिद गर्दै आएको दूधमा मुल्य बढाउँने निर्णय भएको दुग्ध बिकास संस्थानले जनाएको छ । यो मुल्य आगामी शनिबारबाट लागू हुने संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले जानकारी दिए ।

उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री हुँदै आएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!