अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुँन नपाइने
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले भीडभाड जन्य गतिविधिमा रोक लगाउँने निर्णय गरेको हो ।
बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाउँने निर्णय गरेको छ ।
अत्या...





























