संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बझाङ । बझाङमा बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । बुहारी बलात्कार गरेको उजुरी आएपछि ४२ वर्षीया जेठाजु पक्राउ परेका हुन् ।

२२ वर्षकी बुहारीलाई बलात्कार गरेको उजुरी परेपछि जेठाजुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रशरीका अनुसार महिलालाई स्वास्थ्य परीक्षणपछि सुरक्षित घरमा राखिएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!