प्रधानमन्त्रीको गृह जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६ जनाको उम्मेदवारी
डडेल्धुरा, १७ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रनिनिधिसभा निर्वाचनका लागि देउवासहित ६ जनाले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ता गराउन आफैँ जिल्ला नआएका देउवाको वारेस गणेश पन्तमार्फत उमेदवारी दर्ता गराएका हुन्। देउवाका पूर्वस्वकीय सचिव पन्तले उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी...






















