मतदाताको गोठमा गाई दुहुदै भोट मागे रवीन्द्र अधिकारीले
पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। पोखरा लेखनाथ महानगरपालिकाको मासपारमा आइतबार घरदैलोको क्रममा गाई दुहेका हुन्।
निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गर्ने गरेका छन्। अधिकारीले पनि उनले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्।
उनीसंगै प्र...


























