बामगठबन्धनमाथि देउवाको ‘इन्काउन्टर’ !
काठमाडौँ, १४ कात्तिक । आज एकै दिन दुई वटा घटनाक्रम देखिए, जो एक अर्कामा अन्तरसम्बन्धित छन् ।
विहान दैनिक पत्रिकामा काँग्रेसको घोषणा पत्र छापियो र दिउँसो द्वन्द्वकालीन घटनाको मुद्दालाई लिएर माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परे ।
सतहमा हेर्दा यी दुई घटना एक अर्कामा जोडिएको जस्तो देखिन्न । तर, अन्तरवस्तु हेरियो भने घटना जोडिएको जस्तो देखिन्छन् ।
आजका दैनिक पत्रिका, जहाँ काँग्रेसको घोषणापत्रसम...


























