कांग्रेस सभापति देउवा ओली निवासमा, संविधान संशोधनमा एमालेलाई मनाउने प्रयास
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो दलका नेताहरुको टोली लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ भेट्न बालकोट पुगेका छन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेतासँगै कांग्रेस सभापति देउवा शनिबार बालकोट पुगेका हुन् ।
संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेकाे नेताहरूले बताएका छन् ।
दुर्इ पक्षीय छलफलमा एमालेका त...
