‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो
टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे ।
प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् ।
लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना नभएको र आफूलाई पनि अप्ठ्यारो...
