महालक्ष्मी नगरमा कांग्रेस र राप्रपाको चुनावी तालमेल
धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच चुनावी तालमेल हुने भएको छ ।
दुई पार्टीले चुनावी तालमेल गरेर संयुक्त उम्मेदवार बनाएका छन । संयुक्त प्यानलबाट मेयरमा कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेललाई उठाईएको छ ।
त्यस्तै उप–मेयरमा संयुक्त प्यानलबाट राप्रपाका महेन्द्र निरौलालाई उम्मेदवार बनाएर चुनावमा भाग लिने क...
