संगालोखबर संवाददाता

काठमाडौं। विश्वकर्मा समुदायका युवतीको प्रतिभा निखार्ने उदेश्यले  आयोजित ‘मिस विश्वकर्मा इन्टरनेशनल’मा ८ सुन्दरी छानिएका छन् । प्रतियोगीताको राजधानीमा आयोजित सेमिफाइनलबाट फायनलका लागि यि प्रतियाेगी छानिएका हुन् । ८ सेप्टेम्बरका दिन कतारमा हुँदैछ ।

Advertisement

आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानकारी अनुसार कतनारका लागि आयोजक सहितको प्रतियोगी टिम ६ सेप्टेम्बरमा कतार प्रस्थान गर्नेछ ।

कतारको सनैयामा हुने प्रतियोगीता भब्य र सब्य तरिकाले सम्पन्न हुने बराइलीको दाबी रहेको छ ।

प्रतियोगीताका विजेताले शिर्ष ताज सहित टिभिएसको स्कुटर र अध्यानका लागि बिभिन्न छात्रबृती जित्न सक्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement