गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले किचेर एक जनाको ज्यान गयो
गुल्मी, २८ कात्तिक । डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय राम बहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेकाे डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गएको हो ।
उक्त दुर्घटनाको जानकारी पाई आफु घटनस्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानक...






















