संविधान संशोधन विधेयक पारित हुँदैन : नेम्वाङ
धनकुटा । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुँने दावी गरेका छन ।
देशब्यापी कार्यक्रम अनरुप एमाले धनकुटाले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियान समापनका अवसरमा सोमवार डाँडाबजारमा अयोजित सभालाई संबोधन गर्दै नेम्वाङले यस्तो वताएका हुन । संविधान संशोधनका पक्षधरको संख्या घट्दै गएको तथा राप्रपालेसमेत विपक्षमा मतदान गर्न...