काठमाडौं, २७ कात्तिक । पत्याउनु हुन्न ? पत्याउनुहोस् । त्यो पनि कुनै गरिब देशको अनकन्टार दुर्गम ठाउँमा होइन । इटालीका चारवटा इलाकामा त्यहाँको सरकारले केवल ७२ रुपैयाँमा घर किन्नका लागि अफर गरेको छ । जिन्दगीमा एउटा घर सबैको सपनाको विषय हो । कैयौं मानिस यसलाई पूरा गर्न सक्छन् त कसैले सक्दैनन् ।

Advertisement

तर इटाली सरकारको यो घोषणा विश्वभर चर्चित बनेको छ । समाचार अनुसार इटालीको गाँगी, केरेगा लिगर, पिडमान्ट तथा लेकेनी मार्सी जस्ता इलाकाहरुमा सरकारले ७२ रुपैयाँमा घर दिने घोषणा गरेको छ ।

तर अचम्मको कुरा त के छ भने यति सस्तोमा यति राम्रा घर पाउँदा पनि मानिसले किन्न चाहिरहेका छैनन् । किनभने मानिसको सोचाई के छ भने त्यो इलाकामा भूतको बास हुन्छ र त्यहाँ बसेदेखि अभागी भइन्छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!