बेलबारी, १ पुस । बिभिन्न जातका कछुवाको संरक्षित क्षेत्रका रुपमा बिकास हुँदै गएको मोरङको बेलबारी स्थित बेतना सिमसार क्षेत्रमा कछुवा छोड्नेको संख्या बृद्धी हुँदै गएको छ । पुर्बेली न्युजका अध्यक्षसमेत रहेका सुनसरीको इटहरीका शुरेसचन्द्र दाहालले पनि घरमा रहेको २ सय ५० ग्रामको कछुवा शनिबार सिमसारमा छोडेका छन ।

Advertisement

सिमसारका अध्यक्ष डम्बर बस्नेत, सचिब निशाकिरण राई, कोषाध्यक्ष कमल कोईराला लगायतले सो कछुवालाई बेतना पोखरीमा छोडेका हुन । सिमसारमा हालसम्म ८५ वटा कछुवा छोडिएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । सो क्षेत्रमा अहिले ३ सय बढी बिभिन्न जातका कछुवा छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!