२०८१ माघ १२ गते शनिबार/आजको राशिफल
बि.सं.२०८१ माघ १२ गते शनिबार ई.सं.२०२५ जनवरी २५ नेपाल सम्वत् ११४५ पोहेलागा एकादशी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण एकादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, ध्रुवयोग, बवकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः३९ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै...


























