रामेछापमा विमान दुर्घटना

रामेछापमा विमान दुर्घटना

रामेछाप,९ बैशाख। लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ । सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । दुर्घटनामा मानवीय क्षति भएको छैन।दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन।थप विवरण आउन बाँकी छ ।
क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प

क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प

दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने एक रिपोर्टले दाबी गरेको छ । यो कुरा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटी अफ क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको हो । दक्षिण क्यालिफोर्नियामा सन् २००८ देखि २०१७ बीचमा २.० देखि ३.० म्याग्निच्यूडका २० लाख भूकम्प गएको अनुसन्धानमा पत्ता लागेको छ । भूकम्प कम तीब्रताका भएका कारण मानिसहरुले यो महसुस नगरेको बता...
२०७६ बैशाख ९ गते सोमबार/आजको राशिफल

२०७६ बैशाख ९ गते सोमबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ९ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल २२ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– तृतीया, १३:५० बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहु...
तेह्रथुममा बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

तेह्रथुममा बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

तेह्रथुम, ८ बैशाख। बसाइँ सर्ने क्रम बढेर गाउँ नै रित्तो बन्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरेर आउनेलाई प्रोत्साहनस्वरुप व्यवसायिक प्रस्तावका आधारमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म अनुदान दिन थालेको छ । बसाइँ सराइका कारण जनसंख्या घट्दै गएर विकास निर्मांणमै असर परेपछि गाउँपालिकाले यस्तो जुक्ति निकालेको हो । सुविधाको खोजीमा बसाइँ सराइले गाउ रित्तिएपछि छथर गाउपालिकाले छथरमा ...
निगमको चार्टर्ड उडानमा राष्ट्रपति चीन जाने

निगमको चार्टर्ड उडानमा राष्ट्रपति चीन जाने

  काठमाडौं, ८ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर चीनको राजकीय भ्रमणमा जाने भएकी छन्। उनको भ्रमणका लागि पराष्ट्र मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् नेपाल एयरलाइन्सको जहाज चार्टर गर्ने निर्णय गरिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा हिमालय एयरलाइन्सको जहाजमा जाँदा सरकारीलाई बेवास्ता गरिएको ...
मोरङको क्षेत्र नं. ३ कांग्रेसमय बन्दै गएको नेताहरुको दावी, शुभकामना आदान–प्रदानमै हजारौंको भीड (भिडियोसहित)

मोरङको क्षेत्र नं. ३ कांग्रेसमय बन्दै गएको नेताहरुको दावी, शुभकामना आदान–प्रदानमै हजारौंको भीड (भिडियोसहित)

मोरङ, ८ बैशाख । बामपन्थीको ‘लालकिल्ला’ भनेर चिनिने मोरङको क्षेत्र नं.३ पछिल्लो समय कांग्रेसमय बन्दै गएको कांग्रेस नेताहरुले दावी गरेका छन् । मोरङको बेलबारी–४ काकुम स्थित कांग्रेस महासमिति सदस्य एवं समाजसेवी डा.सुनिल शर्माको निवासमा आयोजित नव बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले यस्तो बताएका हुन् । बामपन्थीको लालकिल्ला तोडेर कांग्रेसको पकट क्षेत्र बनाईएको नेताहरुको भन...
सरकारसँग वार्ता गर्न विप्लवलाई दलभित्रैबाट दबाब

सरकारसँग वार्ता गर्न विप्लवलाई दलभित्रैबाट दबाब

काठमाडौं, ८ बैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन...
२०७६ बैशाख ८ गते आइतबार/आजको राशिफल

२०७६ बैशाख ८ गते आइतबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ८ गते। आइतबार। इश्वी सन् २०१९ अप्रिल २१ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वितीया, १४:२९ बजेउप्रान्त तृतीया।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सानातिना समस्याले अलमल बढी हुनेछ। स्वास्थ्यका कारण चिताएको काम पूर्ण नह...
नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखकको निधन

नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखकको निधन

काठमाण्डौं, ७ बैशाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जम...
२०७६ बैशाख ७ गते शनिबार/आजको राशिफल

२०७६ बैशाख ७ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ७ गते। शनिबार। इश्वी सन् २०१९ अप्रिल २० तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– प्रतिपदा, १५:३५ बजेउप्रान्त द्वितीया।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। तर आफन्तसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र फाइदा उठाउन सकिनेछ। पारिवारिक असमझदा...
पर्सामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्सामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्सा, ६ बैशाख । श्रीमान्कै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो । गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आर...
भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुर,६ वैशाख। भोजपुरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ । प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ...
२०७६ बैशाख ६ गते शुक्रबार/आजको राशिफल

२०७६ बैशाख ६ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ६ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल १९ तारिख। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– पूर्णिमा, १७:०५ बजेउप्रान्त प्रतिपदा।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व...
धनकुटाका पत्रकारद्वारा प्रशासनमा धर्ना

धनकुटाका पत्रकारद्वारा प्रशासनमा धर्ना

धनकुटा, ५ बैशाख । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै धनकुटाका पत्रकारहरुले पनि आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पत्रकार महासंघको अगुवाईमा जिल्लामा क्रियासिल पत्रकारहरुले प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् । ऐनको दफा खारेजी माग गर्दै प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले गेटमै रोक्ने प्रयास गरेको थियो । तर, प्रहरीको घेरा तोड्दै पत्रकारहरु धर्नामा ...
ताप्लेजुङबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ, ५ बैशाख । ताप्लेजुङबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । फक्तालुङ गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र श्रीजंगा गाउँपालिकाबाट बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फक्तालुङ गाउँपालिका–१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला परेको छ । त्यसैगरी आठराई त्रिवेणी गाउँपालिका–१ स्थित जंगलमा लुकाएर राखिएको १ नाल, आठराई त्रिवेणी गाउँपालिका–२ फुल...
काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाडौँ, ५ बैशाख । काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुन...
अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

काठमाण्डौं, ५ बैशाख । अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो । अमेरिकी अन्तरीक्ष कम्पनी अर्बिटल...
पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पा, ५ बैशाख । पाल्पामा आज बिहान सुतली बम बिस्फोट भएको छ ।  जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको छ । विप्लव समूहको नेकपाकाले बम पड्काएको हुनसक्ने अनुमान गरिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।
२०७६ बैशाख ५ गते बिहिबार/आजको राशिफल

२०७६ बैशाख ५ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ५ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल १८ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चौलाथ्व। चैत्र शुक्लपक्ष।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मिहिनेत गर्दा नतिजा सकारात्मक हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट...
पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

धनकुटाको भेडेटारमा रहेको शंखको स्तम्भमा तस्वीर खिचाउँदै पर्यटकहरु । पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । तस्वीर : रबिन कटेल/संगालोखबर भिडियो हेर्नुहोस्...
चौधरी ग्रुपको उद्योगमा शक्तिशाली वम बिस्फोट

चौधरी ग्रुपको उद्योगमा शक्तिशाली वम बिस्फोट

नवलपरासी, ४ बैशाख । अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।
स्कुल बसले किचेर शिक्षिकाको मृत्यु

स्कुल बसले किचेर शिक्षिकाको मृत्यु

वीरगञ्ज, ४ बैशाख । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका-१९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो । अलौं माविमा अध्यापन गराऊँदै आएकी उनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्म...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, ४ बैशाख । बर्षासँगै परेको चट्याङ लागेर धनकुटामा गएराती एक जनाको मृत्यु भएको छ । राती साँढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोबाईल चार्जमा राखेर सुतेका थिए । सोहि क्रममा बर्षासँगै परेको चट्याङ लागेर तामाङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको...
पत्रकार पक्राउको विरोधमा पत्रिकामा यसरी गरियो बिरोध

पत्रकार पक्राउको विरोधमा पत्रिकामा यसरी गरियो बिरोध

पोखरा,४ बैशाख । ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ। पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ। पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई व...
पश्चिमी वायुले तीन दिन देशभरको मौसम खराब हुने, सतर्क रहन आग्रह

पश्चिमी वायुले तीन दिन देशभरको मौसम खराब हुने, सतर्क रहन आग्रह

  काठमाडौँ, ४ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश...
अझै हटेन गोरखामा केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा

अझै हटेन गोरखामा केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा

काठमाडाैं । गोरखा बिहीमा ‘तान्ने प्रथा’ अझै नहटेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । समाचारका अनुसार उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीमा यो प्रथा हट्नको साट्टो बढ्दै गएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले ...
साउदीमा १५ हजार नेपाली बेरोजगार

साउदीमा १५ हजार नेपाली बेरोजगार

काठमाडौं । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ। कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि ए...
२०७६ वैशाख ४ गते बुधबार/आजको राशिफल

२०७६ वैशाख ४ गते बुधबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ४ गते। बुधबार। इश्वी सन् २०१९ अप्रिल १७ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धा...
‘डान्स इन्डिया डान्स’को निर्णायक बस्न  ८० करोड लिइन् करिनाले

‘डान्स इन्डिया डान्स’को निर्णायक बस्न ८० करोड लिइन् करिनाले

मुम्बई । बलिउड अधिनेत्री करिना कपुर यतिखेर सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त छिन् । एक छोराको आमा समेत बनीसकेकी करिना खानपानमा उचित ब्यवस्थापन र फिटनेसका कारण उत्तिकै सुन्दर देखिन्छिन् जती पहिला थिइन् । बेबो नामले समेत परिचित करिनाले भारतिय एक टेलिभिजन कार्यक्रममा निर्णयकका लागि ८० करोड लिएको खवर बाहिरिएको छ । भारतीय टिभी रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न करिनाले ८० करोड भ...
फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

एजेन्सी । फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ । फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् – मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड...
error: Content is protected !!