धुर्मुस सुन्तलीले दुबईमा उठाए २२ लाख

धुर्मुस सुन्तलीले दुबईमा उठाए २२ लाख

काठमाडौं, १६ बैशाख। धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० लाख सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो । चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गाय...
प्रदेश १ को स्थायी राजधानी र नाम बैशाख २२ भित्रै टुंगिने

प्रदेश १ को स्थायी राजधानी र नाम बैशाख २२ भित्रै टुंगिने

विराटनगर, १५ बैशाख । प्रदेश नं. १ को स्थायी राजधानी र नामाकरणको विषय बैशाख २२ गते भित्रै टुंगो लाग्ने भएको छ । बैशाख २२ मा सकिने चालु अधिवेशन भित्रै यसलाई टुंग्र्याने तयारी गरिएको हो । आइतबारको प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वैशाख १९ गतेसम्म प्रदेशको स्थायी राजधानी र नामाङ्कनसम्बन्धी प्रस्ताव आह्वान गरिएको सूचना प्रकाशित गर्न प्रदेशसभाका सचिवलाई निर्देशन गरेका हुन् । सभामुखको निर...
संघीय संसदको बर्खे अधिवेशन आजबाट सुरु

संघीय संसदको बर्खे अधिवेशन आजबाट सुरु

काठमाडौं, १६ बैशाख। संघीय संसदको बर्खे अधिवेशन आजबाट सुरु हुदैछ । बजेट अधिवेशन भनेर चिनिने यो अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आर्थिक वर्षको बजेट समेत ल्याउँदैछ । दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि डाकिएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने छ । राष्ट्रपतिको संसद आह्वानसम्बन...
२०७६ बैशाख १६ गते सोमबार/आजको राशिफल

२०७६ बैशाख १६ गते सोमबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १६ गते। सोमबार। इश्वी सन् २०१९ अप्रिल २९ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– दशमी, २१:५६ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको क...
धनकुटामा १४ बर्षीय छोराद्वारा बाबुको हत्या

धनकुटामा १४ बर्षीय छोराद्वारा बाबुको हत्या

धनकुटा, १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा गएराती १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सामान्य बिषयमा वावुले बिज्ञानलाई गाली गरेका थिए । बाबुले गाली गर्दा आवेगमा आएर बिज्ञानले राती करिब ८ बजे वावुलाई कोदालोको पासोले हाने...
धनुषामा भीषण हावाहुरीका कारण दुई जनाको मृत्यु

धनुषामा भीषण हावाहुरीका कारण दुई जनाको मृत्यु

धनुषा, १५ वैशाख । आइतबार बिहान धनुषा जिल्लामा भीषण हावाहुरी आएको छ । बिहान साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्म रहेका छन्। हावाहुरीका कारण विभिन्न स्थानमा रुखहरु ढलेका छन् भने विद्युतीय पोलहरुमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन वाँकी छ ।
नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु

नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु

काठमाडौं, १५ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा रञ्जनहरि कोइरालाले लेखेका छन् । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथ...
कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ को परीक्षा सुरु

काठमाडौं, १५ वैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् । यो साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको कूल संख्या हो । वैशाख २६ गतेसम्म चल्ने परीक्षाका लागि देशभर १ हज...
२०७६ बैशाख १५ गते आइतबार/आजको राशिफल

२०७६ बैशाख १५ गते आइतबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १५ गते। आइतबार। इश्वी सन् २०१९ अप्रिल २८ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– नवमी, १९:५२ बजेउप्रान्त दशमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ।...
२०७६ बैशाख १४ गते शनिबार/आजको राशिफल

२०७६ बैशाख १४ गते शनिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १४ गते। शनिबार। इश्वी सन् २०१९ अप्रिल २७ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– अष्टमी, १७:५५ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, व...
सिरहामा महिलालाई जिउँदै जलाईयो, बुहारीलाई आगो लगाउँने सासु पक्राउ, श्रीमान फरार

सिरहामा महिलालाई जिउँदै जलाईयो, बुहारीलाई आगो लगाउँने सासु पक्राउ, श्रीमान फरार

सिरहा, १३ वैशाख । सिरहामा एक महिलालाई जिउँदै जलाएर हत्या प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डललाई पति र सासुले जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् । कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ । कञ्चनको अहिले क...
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा, १३ वैशाख । झापाको भद्रपुर नगरपालिका–६ मा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा स्थानीय ३२ बर्षीय भीम राजवंशी गंभीर घाइते भएका थिए । घाइते राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको शव परिक्षणका  लागि मेची अञ्चल अस्पताल ...
झापामा सरकारी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापामा सरकारी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापा, १३ बैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा गएराती सरकारी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । राती साढे ८ बजे पूर्व–पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको गाडीले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो । ठक्करबाट साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका–१ कालीमोडा बस्दै आएका ४० बर्षीय उमेश हिङमाङको मृत...
तमोरमा भेटियो रोजिताको शव

तमोरमा भेटियो रोजिताको शव

धनकुटा, १३ बैशाख । धनकुटाको सहिदभूमी गाउँपालिका–७ सिम्ले स्थित तमोर नदी किनारमा एक युवतीको शव फेला परेको छ । एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षीया रोजिता दाहालको शव बिहिबार साँझ फेला परेको प्रहरीले जनाएको छ । उनी गत आईतबार बिहानदेखि बेपत्ता थिईन् । आफु कहिल्यै नफकिनेगरी गएको भन्दै उनले श्रीमानलाई म्यासेज पठाएकी थिईन् । त्यसपछि आफन्त र प्रहरीले उनको खोजी तिब्र पारे...
आगामी तीन दिनको मौसम : मेघ गर्जनसहित पानी पर्ने संभावना

आगामी तीन दिनको मौसम : मेघ गर्जनसहित पानी पर्ने संभावना

काठमाण्डौं, १३ बैशाख । जल तथा मौसम पूर्वानूमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका पूर्वी तथा पहाडी र तराईका  जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हेर्नुहोस् आगामी तीन दिनको मौसम.. बैशाख १३ गते (शुक्रबार) : दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका ...
२०७६ बैशाख १३ गते शुक्रबार/आजको राशिफल

२०७६ बैशाख १३ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १३ गते। शुक्रबार। इश्वी सन् २०१९ अप्रिल २६ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– सप्तमी, १६:१३ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। पदासीन व्...
घरमा फोहोर गरेको निहुँमा बुबाद्वारा छोराको हत्या

घरमा फोहोर गरेको निहुँमा बुबाद्वारा छोराको हत्या

दोलखा, १२ बैशाख। आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले ,घटनामा संलग्न हुन सक्ने भनि मृतकको बाबु चुडालाई प्रहरीले नियन्त्रणमा लि...
दजाकोट गाउँमा झाडा पखलाको महामारी

दजाकोट गाउँमा झाडा पखलाको महामारी

गुल्मी, १२ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका वडानम्वर ४ मा रहेको दजाकोट गाउँमा झाडा पखलाको माहमारी फैलिएको छ । दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्धसम्म सयौ जना झाडा पखलाबाट थलिएका छन् । स्थानीयहरु चार दिनदेखि माहमारीले थलिएपछि अवस्था नाजुक बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए । संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निमावि समेत बन्द गरिएको उनले  जानकारी दिए । सवै...
कसरी मापन गरिन्छ भूकम्प ?

कसरी मापन गरिन्छ भूकम्प ?

काठमाडौं, १२ बैशाख। बुधबार बिहानको भुइँचालोलगत्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा तारन्तार फोनको घन्टी बज्न थाल्यो। आधा घन्टामै झन्डै ५० देखि ६० कल। केन्द्रमै रहेका भूकम्पविद् चिन्तन तिम्सिनालाई फोन उठाउन भ्याइनभ्याइ भयो। अधिकांशको एउटै जिज्ञासा थियो- कति रेक्टर स्केल? कहाँ केन्द्रविन्दु? चिनेजानेका र आफन्तले मोबाइलमै फोन गरेर पनि चिन्तनलाई हैरान पारे। यसरी भुइँचालो आउनासाथ फोन गर...
चीनमा राष्ट्रपति भण्डारी बसेको होटलमा राखियो नेपालको झण्डा

चीनमा राष्ट्रपति भण्डारी बसेको होटलमा राखियो नेपालको झण्डा

सियान, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । त्यसो त सन् १९५३ मा स्थापना ह...
२०७६ बैशाख १२ गते बिहिबार/आजको राशिफल

२०७६ बैशाख १२ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १२ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल २५ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– षष्ठी, १४:५४ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरका लागि केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा...
डडेल्धुरामा बस दुर्घटना हुँदा सातको मृत्यु, २० भन्दा बढी घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा सातको मृत्यु, २० भन्दा बढी घाइते

डडेल्धुरा, ११ बैशाख । डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
धादिङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरको भूकम्प

धादिङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरको भूकम्प

काठमाडौं, ११ वैशाख । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाह...
काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् । काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ः४१ बजे दोस्रो पटक पनि भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं आसपास केन्द्र विन्दु भएर भूकम्प गएको अनुमान गरिएको छ । भूकम्प क...
२०७६ बैशाख ११ गते बुधबार/आजको राशिफल

२०७६ बैशाख ११ गते बुधबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख ११ गते। बुधबार। इश्वी सन् २०१९ अप्रिल २४ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– पञ्चमी, १४:०२ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्व...
नोबेलको शिविरबाट बर्षमा ६५ हजार बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

नोबेलको शिविरबाट बर्षमा ६५ हजार बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

बिराटनगर, १० बैशाख । नोबेल शिक्षण अस्पतालले बिगत एक बर्षको अवधिमा स्वास्थ्य शिविर मार्फत ६५ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । २०७५ बैशाखदेखि चैतसम्मको अवधिमा प्रदेश नम्बर १ र २ का १२ जिल्लामा ८७ वटा शिविर सञ्चालन गरी ६५ हजार ३ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । नोबेलले प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखु...
इनरुवामा श्रीमानको हत्या

इनरुवामा श्रीमानको हत्या

सुनसरी, १० बैशाख। सुनसरीको इनरुवा नगरपालिका ७ स्थित चादबेलामा श्रीमतिले श्रीमानको हत्या गरेको घट्ना सार्वजनिक भएको छ । मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए । घट्ना आइतबार रातीको भएको प्रहरीले जनाएको छ । सोमबार प्रहरीमा खवर आएपछि शव पोस्टमार्टमको लागि धरान ल्याइएको ...
नेपालीसहितको बैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

नेपालीसहितको बैज्ञानिक टोलीले पत्ता लगायो नयाँ ग्रह

काठमाडौँ, १० बैशाख। वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ । नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र ग...
२०७६ बैशाख १० गते मंगलबार/आजको राशिफल

२०७६ बैशाख १० गते मंगलबार/आजको राशिफल

वि.सं. २०७६ साल वैशाख १० गते। मंगलबार। इश्वी सन् २०१९ अप्रिल २३ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– चतुर्थी, १३:४१ बजेउप्रान्त पञ्चमी।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई प...
नेकपा धनकुटाको अध्यक्षमा राई, सचिव भए ढुंगाना

नेकपा धनकुटाको अध्यक्षमा राई, सचिव भए ढुंगाना

धनकुटा, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाको अध्यक्षमा राजेन्द्र राई चयन भएका छन् । यता सचिवमा ऋषिराम ढुंगाना चयन भएको नेकपाले जनाएको छ । राई पूर्व एमालेका जिल्ला अध्यक्ष हुन् भने ढुंगाना पूर्व माओवादीका जिल्ला सह–ईन्चार्ज थिए । नेकपा केन्द्रिय सचिवालयको बैठकले पार्टी एकता भएको झण्डै एक बर्ष पछि देशभरका जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूचीसहित)

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूचीसहित)

काठमाडौं, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ ।  यसो गर्दा केही जिल्ला अध्यक्ष भइसकेका नेताको सचिवमा घटुवा भएको छ ...
error: Content is protected !!