‘पब्जी’माथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौं । बालबालिकामा बढ्दो नकारात्मक प्रवृतिमाथि नियन्त्रणमा ल्याउन सरकारले पब्जीमाथि प्रतिबन्ध लगाएको छ । एक्कासि ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल, प्रवीण सुवेदी, विकास थापा र कानूनका विद्यार्थी विनय रिमालले आम नेपाली जनताको संविधान प्रदत्त धारा १६(१), १७ (२)(क), १८, १९ र ३९ बमोज...






























