२०७६ चैत १५ गते शनिबार/आजको राशिफल
बि.सं.२०७६ साल चैत १५ गते शनिवार ई. सं. २०२० मार्च २८, नेपाल सम्बत ११४० चौलाथ चतुर्थी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र शुल्क चतुर्थी तिथी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, विषकुम्भ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः५९ बजे, सूर्यास्त साँझ ०६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै द...
























