धनकुटामा समाजवादीका उपाध्यक्ष घिमिरेले झुटो प्रचार गरेको आरोप
धनकुटा । समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष विकास घिमिरेलाई गलत प्रचार गरेको आरोप लागेको छ । धनकुटा नगरपालिका–९ का बिकाश रायाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष घिमिरेले आफ्नो बिषयमा सामाजिक सञ्जाल फेसवुकमा गलत प्रचार गरेको आरोप लगाएका हुन् ।
घिमिरेले केहि दिन अघि समाजवादी पार्टीको बिसु अभियानमा वडा नं.९ को संयोजक चयन भएको भन्दै रायलाई फेसवुक मार्फत बधाई दिएका थिए । नेकपा निकट बताउँन...


























