विराटनगरमा २० बर्षदेखि मोविलको कालोबजारी
विराटनगर । मोविल र इनामेल कालोबजारी गरेको आरोपमा विराटनगरबाट आज एक जना व्यापारी पक्राउ परेका छन् । कालोबजारीको अभियोगमा विराटनगर–११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने १ बजे व्यापारी खेम्कालाई पक्राउ गरेको हो । खेम्काको गोदामबाट २ सय लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको मोविलसहितको ३...





























