मोरङमा पत्रकार र वनको कर्मचारीका नाममा रकम असुली

मोरङमा पत्रकार र वनको कर्मचारीका नाममा रकम असुली

मोरङ । वनको कर्मचारी र पत्रकारको नाममा रकम असुली गर्ने दुई जनालाई प्रहरीले मोरङको रतुवामाईबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५६ बर्षीय पुष्पप्रसाद सिग्देल छन् । रतुवामाई–१० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईवेनी स–मिलमा रकम उठाउन आएका बेला विशेष सूचनाका आधारमा शुक्रवार बेलुका ६ बजे ईलाका प्रह...
धनकुटा कांग्रेसको आरोप: जनता मरेको मर्यै, सरकार सत्ता टिकाउँने खेलमा व्यस्त

धनकुटा कांग्रेसको आरोप: जनता मरेको मर्यै, सरकार सत्ता टिकाउँने खेलमा व्यस्त

धनकुटा । नेपाली कांग्रेस धनकुटाले देशका विभिन्न स्थानमा बर्षाका कारण जनधनको ठूलो क्षति भइरहदा सरकार यो विषयमा उदासिन बनेर सत्ता टिकाउँने खेलमा मात्र व्यस्त भएको आरोप लगाएको छ । कांग्रेस जिल्ला कार्यसमिति धनकुटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो, डुवान, कटान लगायत प्राकृतिक प्रकोप प्रभावित प्रति सरकार उदासिन बनेको आरोप लगाएको हो । कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेल र सचिव विज...
२०७८ असार ६ गते आइतबारको राशिफल

२०७८ असार ६ गते आइतबारको राशिफल

बि.सं. २०७८ साल असार ६ गते आइतबार ई.सं.२०२१ जुन २० नेपाल सम्बत ११४१ बछलागा दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः७ बजे, सूर्यास्त साँझ ७: २ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्...
धनकुटाको चौविसेमा घर जलेर नष्ट

धनकुटाको चौविसेमा घर जलेर नष्ट

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ फेदापजुङ्गको एउटा घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५ः३० बजे नविन थापा मगरको घरमा आगो लागेको हो । आगलागीबाट मगरको तीन तले घर जलेर नष्ट भएको छ । स्थानीयबासीले पानी छ्यापेर करिब १ घण्टापछि आगो निभाएका छन् । तर, घरमा भएका कुनैपनि सामान जोगाउँन नसकिएको घरधनी मगरले बताए । ‘आगो त बल्लतल्ल निभाइयो । तर, सबै सामान जलेर नष्ट भयो, केही जोगाउँन सकिएन्,’ मगरले सं...
प्रदेश १ मा थपिए २७४ कोरोना संक्रमित, ४६० संक्रमणमुक्त

प्रदेश १ मा थपिए २७४ कोरोना संक्रमित, ४६० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २७४ जना कोरोना संक्रमित थपिएका छन् । ९६० जनाको पीसीआर परीक्षण गर्दा १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन...
स्थापना दिवसमा बृक्षारोपण

स्थापना दिवसमा बृक्षारोपण

मोरङ । नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफुलका बिरुवा रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र उप–प्रमुख ढाका कुमारी पराजुलीले आप, स्ट्रवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन् । विरुवा रोप्दै स्काउटका संरक्षकसमेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रशंसा गरे । नगर...
दक्ष जनशक्ति नहुँदा धनकुटामा आईसीयू सञ्चालन गर्न समस्या (भिडियोसहित)

दक्ष जनशक्ति नहुँदा धनकुटामा आईसीयू सञ्चालन गर्न समस्या (भिडियोसहित)

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा ठूलो लगानी गरेर निर्माण गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । गम्भीर अवस्थाका विरामीको उपचार गर्न भेन्टिलेटरसहितको आईसीयू कक्ष निर्माण गरिएको भए पनि दक्ष जनशक्ति अभावका कारण सञ्चालन हुँन सकेको छैन । सरकारले गत बर्ष कोरोना महामारी फैलिएका बेला चार वटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माणका लागि कोरोना जनसुरक्षा कोषबाट दुई करोड बजेट ...
२०७८ असार ५ गते शनिबारको राशिफल

२०७८ असार ५ गते शनिबारको राशिफल

बि.सं. २०७८ साल असार ५ गते शनिबार ई.सं.२०२१ जुन १९ नेपाल सम्बत ११४१ बछलागा नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष नवमी तिथी, चन्द्रमा कन्या राशिमा, हसता नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ५ः७ बजे, सूर्यास्त साँझ ७:२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको...
श्रीमती र छोराको हत्या गरेको आरोपमा एक जना पक्राउ

श्रीमती र छोराको हत्या गरेको आरोपमा एक जना पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ...
प्रदेश १ मा थपिए ३७१ कोरोना संक्रमित, १७४० संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३७१ कोरोना संक्रमित, १७४० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १७१ जनाको पीसीआर परीक्षण गर्दा १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५/५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको वि...
मोरङबाट ब्राउन सुगरसहित चार जना पक्राउ

मोरङबाट ब्राउन सुगरसहित चार जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागुऔषध ब्राउन सुगरसहित आज चार जना पक्राउ परेका छन् । बिहान साढे ६ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो । पथरी शनिश्चरे–१ सिनेमा हल छेउबाट स्थानीय ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र त...
हात्तीसँग सेल्फी खिच्दा गयो ज्यान

हात्तीसँग सेल्फी खिच्दा गयो ज्यान

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज बिहान सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । हात्तीसँग सेल्फी खिच्ने क्रममा सोही हात्तीले आक्रमण गर्दा कुरेलीका २१ बर्षीय मनोहर मियाको मृत्यु भएको हो । बिहान सँवा ७ बजे भारतबाट एउटा हात्ती नेपाल प्रबेश गरेको थियो । सोही हात्तीसँग सेल्फी खिच्न मिया हात्तीको नजिकै गएका थिए । नजिक पुगेका बेला हात्तीले उनलाई आक्रमण गरेको हो...
निषेधाज्ञाका कारण भोकभोकै भएकालाई मनकारी व्यक्तिले निःशुल्क खाना खुवाउँदै (भिडियोसहित)

निषेधाज्ञाका कारण भोकभोकै भएकालाई मनकारी व्यक्तिले निःशुल्क खाना खुवाउँदै (भिडियोसहित)

काठमाडौं । डेढ महिना अघिदेखि जारी निषेधाज्ञाका कारण अहिले हुँने खानेको पनि हालत खराब भएको छ भने हुँदा खाने बर्गको बिजोग भएको छ । आम्दानीको स्रोत केही नहुँदा गरिब, बिपन्न तथा ज्यालादारी मजदुरलाई दुई छाक टार्न मुस्किल परिरहेको छ । पेट पाल्ने माध्यम नहुँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकाहरुलाई खानाको जोहो गर्न अहिले बिभिन्न स्थानमा मनकारी व्यक्तिहरुले निःशुल्क खाना खुवाउँने अभियान चलाइरहेका छन्...
बारीको डिलबाट लडेर मृत्यु

बारीको डिलबाट लडेर मृत्यु

ओखलढुंगा । ओखलढुंगामा बारीको डिलबाट लडेर एक जनाको मृत्यु भएको छ । घर नजिकै बारीको डिलबाट लड्दा सिद्दिचरण नगरपालिका–४ रुम्जाटारका ६७ बर्षीय बीरबहादुर ठटालको मृत्यु भएको हो । बिहिबार बेलुका साढे ६ बजे लडेर बेहोस भएको अवस्थामा परिवारका सदस्यले उनलाई फेला परेका थिए । त्यहाँबाट उठाएर घर पुर्याउँनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
२०७८ असार ४ गते शुक्रबारको राशिफल

२०७८ असार ४ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल असार ४ गते शुक्रबार ई.सं.२०२१ जुन १८ नेपाल सम्बत ११४१ बछलागा अष्टमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, सिद्धि योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः७ बजे, सूर्यास्त साँझ ७: १ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा रा...
चौबिसे गाउँपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई ३० हजारसम्म दिने

चौबिसे गाउँपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई ३० हजारसम्म दिने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कोरोना संक्रमण पुष्टि भएर उपचार गराउँन जाँने बिरामी र संक्रमणका कारण मृत्यु भएका परिवारलाई राहत दिने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितको उपचार गराउँदा खाना खर्च र मृतकका परिवारलाई मृत्यु संस्कार खर्च दिने भएको हो । गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्ति कोरोना संक्रमित भई अस्पताल जानु पर्ने भएमा प्रति दिन सात सय रुपैयाँका दरले अधिकतम एक महिना...
प्रदेश १ मा थपिए ३९३ कोरोना संक्रमित, १२९९ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३९३ कोरोना संक्रमित, १२९९ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४२९ जनाको पीसीआर परीक्षण गर्दा १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेह्रथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३/३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्...
धनकुटामा खुकुलो पार्दै थपियो निषेधाज्ञा, अब पसल खोल्न पाइने

धनकुटामा खुकुलो पार्दै थपियो निषेधाज्ञा, अब पसल खोल्न पाइने

धनकुटा । धनकुटामा खुकुलो प्रावधानसहित आठ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले असार ११ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । यसअघि बिहिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको अवधि सकिने दिन बिहिबार प्रमुख जिल्ला अधिकारी दाहालले थप निषेधाज्ञा आदेश जारी गरेका हुन् । प्रशासनले ख...
धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन भएको छ । धनकुटाको हुलाकटोल निवासी ७९ बर्षीय श्रेष्ठको आज दिउँसो करिब ३ः३० बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नहुँने भनेर डाक्टरले घर लैजान सुझाव दिएपछि घर फर्काउँदै गर्दा उनको मृत्यु भएको उद्योग बाण...
अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढाका पर्शुराम चौधरी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । ५० बर्षीय चौधरीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनले हतियार लुकाएर राखेको सुचनाको आधारमा गएराती करिब १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गरेको थियो । खानतलासी गर्दा कोठामा मेड ईन यूएस्ए लेखिएको अटोमेटिक पेस्तोल एक थान र पाँच राउण्ड गोली फेला पर...
धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु, आफन्तले नै गरे अन्त्येष्टि

धनकुटामा कोरोना संक्रमित महिलाको मृत्यु, आफन्तले नै गरे अन्त्येष्टि

धनकुटा । धनकुटामा आज थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । होम आइसोलेशनमा रहेकी चौबिसे गाउँपालिका–६ राजारानीकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । ५/६ दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने र स्वास्प्रश्वासमा समस्या भएपछि एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । संक्रमण पश्चात होम आइसोलेशनमा रहेकी उनको ...
टिपर भीरबाट खस्दा धनकुटाका भट्टराईको मृत्यु

टिपर भीरबाट खस्दा धनकुटाका भट्टराईको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । टिपरबाट ढुंगा अनलोड गर्ने क्रममा वुधवार राती करिब ९ बजे पाथिभरा कन्ट्रक्सनको बा.५ ख १४० नम्बरको टिफर भीरबाट खसेको हो । दुर्घटनामा परी धनकुटाको पाख्रीवास बजारका २२ बर्षीय दिपेश भट्टराईको मृत्यु भएको हो । उनी सोही टिपरमा काम गर्दै आ...
झापामा झगडा पर्दा साथीको हत्या

झापामा झगडा पर्दा साथीको हत्या

झापा । झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए। स्थानीय इँटाभट...
२०७८ असार ३ गते विहिवारको राशिफल

२०७८ असार ३ गते विहिवारको राशिफल

बि.सं. २०७८ साल असार ३ गते बिहिबारई.सं.२०२१ जुन १७ नेपाल सम्बत ११४१ बछलागा सपतमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः८ बजे, सूर्यास्त साँझ ७:१ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा ग...
धनकुटामा २ अर्ब २२ करोडको लागतमा १८ वटा पुल बन्ने

धनकुटामा २ अर्ब २२ करोडको लागतमा १८ वटा पुल बन्ने

धनकुटा । २ अर्ब २२ करोडको लागतमा धनकुटाका बिभिन्न स्थानमा १८ वटा पुल निर्माण हुँने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ वटा पुल निर्माणका लागि बजेट बिनियोजन गरेको हो । पाँच वटा मोटरेबल पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २ अर्ब १५ करोड र १३ वटा झोलुङ्गेपुल निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रा...
प्रदेश १ मा थपिए ३९४ कोरोना संक्रमित, १२८१ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३९४ कोरोना संक्रमित, १२८१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३९४ जना कोरोना संक्रमित थपिएका छन् । १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गर्दा १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २/२, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनु...
अस्पतालको बेडबाट नेता खनालले अपिल: पार्टीलाई फुटबाट जोगाऔं

अस्पतालको बेडबाट नेता खनालले अपिल: पार्टीलाई फुटबाट जोगाऔं

विराटनगर । स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि पूर्व प्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका छन् । बुधबार दिउँसो राजधानीको नर्भिक अस्पतालको बेडबाटै प्रेस वक्तव्य जारी गर्दै खनालले यस्तो अपिल गरेका हुन् । देशको विथोलिएको राजनैतिक अवस्थाले आफू चिन्तित भएको र दलहरुवीच भएको अन्तरसंर्घष देश, जनता, लोकतन्त्र विकास र समृ...
चिप्लिएर लड्दा ७८ बर्षीय बृद्धको मृत्यु

चिप्लिएर लड्दा ७८ बर्षीय बृद्धको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आज बिहान पैनीको डिलबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घर नजिकै पैनीको डिलमा चिप्लिएर लड्दा थुलुङ दुधकोशी–४ क्यामेका ७८ बर्षीय अगम शेर राईको मृत्यु भएको हो । घरबाट हिडेका राईको पैनीको डिलमा लडेर मृत्यु भएको अवस्थामा बिहान करिब ९ बजे शव फेला परेको प्रहरीले जनाएको छ । जानकारी पाएपछि प्रहरी चौकी सुकेपोखरीबाट प्रहरी टोली घटनास्थल गएको छ ।
मोरङमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मोरङ । मोरङमा दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया घर भई रतुवामाई नगरपालिका–६ कादुपाडा बस्ने २० वर्षीय मोहमद अझरुदिन छन् । मोहमदले चार र सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय सिजुवाले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रोलरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रोलरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नबलपरासीको गैडाकोट–९ घर भई सुन्दरहरैंचा–८ बस्ने २५ बर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको हो । राती करिब ८ बजे पूर्वबाट आउँदै गरेको अन टेस्ट रोलरमा सोही दिशाबाट आउँदै गरेको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घ...
सिन्धुपाल्चोकमा बाढी पहिरोको वितण्डा

सिन्धुपाल्चोकमा बाढी पहिरोको वितण्डा

काठमाडौं । सिन्धुपाल्चोकमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । मंगलबार परेको बर्षाका कारण मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको हो । बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउँन वाँकी छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा पुल बगेका छन् । लेदोसहितको माटोले मेलम्ची क्षेत्रका धेरै घरहरुमा क्षति पुर्याएको छ । मेलम्चीमा पानीको बहाब घटेको छैन । सडक भत्किएकाले सवा...
error: Content is protected !!