कविता: नयाँ वर्ष

कविता: नयाँ वर्ष

क्यालेन्डर फेरिने छ साल फेरिनेछ महिना र दिन, रात अनि गते उही छन् । आमाका गालामा चाउरिएका पत्र थपिनेछन् स्नेह, वात्सल्य र अटुट आशा उही छन् फाटेका कुर्कुच्चाका चिरा थपिनेछन् बाबुका पाइला, गन्तव्य र विश्वास उही छन् सुकोमलता उही छ सुवास उही छ गुलाब उही छ मखमली उही छ गुराँस उही छ भोगाइ थपिनेछन्, सोचाइ बदलिने छन् फूल फक्रिने छन् अतृप्त सपनाका नयाँ वर्ष आउने छ सपना देखाउने छ उडाउने ...
२०७९ वैशाख १ गते विहिवारको राशिफल

२०७९ वैशाख १ गते विहिवारको राशिफल

ई.सं. २०२२ अप्रिल १४ नेपाल सम्बत ११४२ चौलाथ्व त्रयोदशी चैत्र शुक्ल त्रयोदशी तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, वृद्वि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः४० बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको या...
अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई डस्विनमा फालेपछि म...
ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिडेको बा १७ च १०९४ नम्बरको जिप बिहान करिव ९ बजे दुर्घटना भएको हो । जिपमा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिव सय मिटर तल खसेको छ । दुर्घटनामा...
भोजपुरमा आफैले चलाएको भरुवा बन्दुकको गोलीले लागेर एक जनाको मृत्यु

भोजपुरमा आफैले चलाएको भरुवा बन्दुकको गोलीले लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा आफैले चलाएको भरुवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४७ बर्षीय सुर्य बहादुर खत्री छन् । मंगलवार साँझ करिव साँढे ५ बजे खत्रीले छिमेकीको गोठमा गएर भरुवा बन्दुक चलाएका थिए । बन्दुक चलाउँदा पेटमा लागेर उनी घाइते भएका थिए । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोज...
ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघ...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसादराई–७ का २० बर्षीय जेबि राई छन् । गएराती १० बजे भोजपुरबाट ईटा बोकेर बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल झरेको थियो । दुर्घटनामा राई गंभीर घाइते भएका थिए । घटनाको जानकारी पाए...
आफ्ना छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

आफ्ना छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विराटनगर । आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन अर्कैलाई परीक्षा दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा,...
अर्थतन्त्र संकटमा परेको संकेत

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ । २०७८ असार मसान्तमा १ ...
२०७८ चैत्र ३० गते बुधवारको राशिफल

२०७८ चैत्र ३० गते बुधवारको राशिफल

ई.सं. २०२२ अप्रिल १३ नेपाल सम्बत ११४२ चौलाथ्व द्घादशी चैत्र शुक्ल द्घादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल द्घादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः४१ बजे, सूर्यास्त साँझ ६ः२७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गर...
स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनैपनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाँने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् । कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत गरिरहेका बेला नेता ...
१४ किलो गाँजासहित एक जना पक्राउ

१४ किलो गाँजासहित एक जना पक्राउ

मोरङ । मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अबैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय मुन्ना मल्लाह छन् । अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको टोलीले नेपालबाट लुकाएर भारततर्फ लैजादै गरेको अवस्थामा १४ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मुल्लाहको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाम । जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ। पत्रकार सम्मेलन आयोजना गरेर विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए। डा. शाहले २०७९ वैशाख २ गते जनकपुरधाममा सो...
खोले पकाउन राखेको पानीमा डुबेर एक बर्षीय बालकको मृत्यु

खोले पकाउन राखेको पानीमा डुबेर एक बर्षीय बालकको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–५ मा फ्वासीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय पेमा ओङ्दि शेर्पाका एक बर्षीय छोरा निमा साङ्गे शेर्पा छन् । जुठेल्नामा खोले पकाउन राखिएको फ्वासी भाडामा रहेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पानीमा डुबेर मृत्यु भएको अवस्थामा बालकको शव उनको परिवारले फेला पारेको थियो
२०७८ चैत्र २९ गते मंगलबारको राशिफल

२०७८ चैत्र २९ गते मंगलबारको राशिफल

बि.सं. २०७८ साल चैत्र २९ गते मङगलबार ई.सं.२०२२ अप्रिल १२ नेपाल सम्बत ११४२ चौलाथ्व एकादशी चैत्र शुक्ल एकादशी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा...
झापाको सुरेन्द्र नगरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापाको सुरेन्द्र नगरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ५ सँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १९२ जनाको भिडियो एक्सरे, १६७ जनाको रक्...
शौचालय गएकी श्रीमतीलाई चिर्पटले हानेर हत्या

शौचालय गएकी श्रीमतीलाई चिर्पटले हानेर हत्या

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–५ सिसाघारीकी ३८ बर्षीया नानुमाया दाहालको हत्या आरोपमा उनका श्रीमान ४२ बर्षीय पोष्टराज दाहाल पक्राउ परेका हुन् । बिहान करिव ४ बजे नानुमाया शौचालयमा रहेका बेला पोष्टराजले चिर्पटले उनको टाउकोमा हानेका थिए । चिर्पटले लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना...
२०७८ चैत २८ गते सोमबारको राशिफल

२०७८ चैत २८ गते सोमबारको राशिफल

बि.सं. २०७८ साल चैत्र २८ गते सोमबार ई.सं.२०२२ अप्रिल ११ नेपाल सम्बत ११४२ चौलाथ्व दशमी चैत्र शुक्ल दशमी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल दशमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धृति योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः४३ बजे, सूर्यास्त साँझ ६ः२६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो प...
४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ सम्पन्न भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा आयोजित बृहत व्यापार मेला आइतवार सम्पन्न भएको हो । १० दिनसम्म सञ्चालित एक्स्पोमा करिब ४० करोड बराबरको आर्थिक कारोवार भएको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘सव्य र भव्य रुपमा एक्स्पो सम्पन्न भयो, एक्स्पोमा राखिएका स्टलहरुबाट राम्रो कारोबार भएको...
काभ्रेको दोलाल घाटमा केएमसीको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रेको दोलाल घाटमा केएमसीको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो । विद्यालय प्रांगणमा सञ्चालित शिविरमा ११७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २१३ जनाको रक्त परीक्षण, १८६ जनाको भिडियो एक्सरे र ९७ जनाको ईसीजी गरिएको केए...
२०७८ चैत्र २७ गते आइतवारको राशिफल

२०७८ चैत्र २७ गते आइतवारको राशिफल

ई.सं. २०२२ अप्रिल १० नेपाल सम्बत ११४२ चौलाथ्व नवमी चैत्र शुक्ल नवमी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल नवमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सुकर्मा योग, बालक करण । नेपालमा सूर्योदय बिहान ५ः४४ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शु...
धनकुटामा एमाले नेता गुरागाईँमाथि खुर्पा प्रहार

धनकुटामा एमाले नेता गुरागाईँमाथि खुर्पा प्रहार

धनकुटा । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईँमाथि शनिवार दिउँसो खुर्पा प्रहार भएको छ । दिउँसो करिब १२ बजे धनकुटा नगरपालिका–६ आत्मारास्थित आफ्नै घरमा बसिरहेका बेला ७५ बर्षीय नेता गुरागाईमाथि खुर्पा प्रहार भएको हो । पूर्व सांसदसमेत रहेका गुरागाईँमाथि उनकै छिमेकी २३ बर्षीय दिनेश पोख्रेलले खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहार गर्ने पोख्रेललाई घटनापछि नियन्त्रणमा लिइएको ध...
राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

विराटनगर । सप्तरीको राजविराजले विराटनगरमा सञ्चालित प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बैजनाथपुर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा जनकपुर उप–महानगरपालिकालाई १० रनले हराउँदै राजविराजले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालका अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन...
धनकुटाबाट काठमाडौं हिडेका बृद्धको शव खोल्सीमा भेटियो

धनकुटाबाट काठमाडौं हिडेका बृद्धको शव खोल्सीमा भेटियो

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित नाम्फुवा खोल्सीमा शनिवार दिउँसो एक बृद्धको शव फेला परेको छ । काठमाडौं जान भनेर घरबाट हिडेका स्थानीय ६३ बर्षीय इन्द्रबहादुर लिम्बुको शव खोल्सीमा भेटिएको हो । उनी १० दिन अघि काठमाडौं जान भनेर घरबाट हिडेका थिए । दिउँसो साढे १ बजे उनको शव खोल्सीमा भेटिएको हो । स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र...
तेह्रथुममा चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते

तेह्रथुममा चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन जना घाइते

तेह्रथुम । तेह्रथुममा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुँनेमा आठराई गाउँपालिका–६ चुहानडाँडा फुङसेङकी १० वर्षीया मीना कन्दङ्वा छिन् । शुक्रबार साँझ बालिकाका छिमेकी स्थानीय ललिता थोप्राको घरमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । पूजामा गएकी बालिका चट्याङ पर्दा गंभीर घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ लैजाने क्रममा बाटोमै उ...
आइतवार सार्वजनिक बिदा

आइतवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतवार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । चैत्र २७ गते आइतवारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
२०७८ चैत्र २६ गते शनिवारको राशिफल

२०७८ चैत्र २६ गते शनिवारको राशिफल

ई.सं. २०२२ अप्रिल ९ नेपाल सम्बत ११४२ चौलाथ्व अष्टमी चैत्र शुक्ल अष्टमी तिथी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र शुक्ल अष्टमी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस नक्षत्र, अतिगंड योग, विष्टि /भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः४६ बजे, सूर्यास्त साँझ ६ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै द...
काठमाडौंको माखन टोलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको माखन टोलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित माखन टोलमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र काठमाडौं महानगरपालिका वडा नंम्बर २४ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो । स्थानीय तारनी मन्दिर परिषरमा सञ्चालन गरिएको शिविरमा केएमसीका डाक्टरहरुले ७९७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १९१ जनाको भिडियो एक्सरे, १८६ जनाको रक्त परीक्ष...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्ज महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप...
जगडोल जंगलमा मृत भेटिइन् भोजपुरकी नीला

जगडोल जंगलमा मृत भेटिइन् भोजपुरकी नीला

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया नीला राई मृत फेला परेकी छिन् । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् । काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बसेर पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा...
धरानबाट ब्राउन सुगरसहित धनकुटाका चार जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित धनकुटाका चार जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान–१३ मा डेरा गरी बस्ने ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का, २१ बर्षीय मौषम नेपाली र ३९ बर्षीया मुना तामाङ छन् । विशेष सूचनाका आधारमा गएराती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीह...
error: Content is protected !!