संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–५ मा फ्वासीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय पेमा ओङ्दि शेर्पाका एक बर्षीय छोरा निमा साङ्गे शेर्पा छन् ।

जुठेल्नामा खोले पकाउन राखिएको फ्वासी भाडामा रहेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पानीमा डुबेर मृत्यु भएको अवस्थामा बालकको शव उनको परिवारले फेला पारेको थियो

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!