काठमाडौं । सरकारले आइतवार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
चैत्र २७ गते आइतवारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।