धनकुटाको महालक्ष्मीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ स्थित चित्रेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ कोपी चोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका-२ हुलाक टोलका ३१ वर्षीय तुलसी पौडेल छन् ।
मंगलबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत...






























