सुकुनाका उत्कृष्ट विद्यार्थीलाई तनस्का फेसन इन्स्टिच्युटले गर्यो सम्मान
विराटनगर । विराटनगरको तनस्का फेसन इन्स्टिच्यूटले सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ । सुकुना बहुमुखी क्याम्पसबाट गतवर्ष बीबीएस प्रथम वर्ष र बीएस्सी प्रथम वर्षमा उत्कृष्ट अङ्क ल्याएर उत्रिर्ण हुने ६ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा बीबीएस प्रथम वर्षमा ८१ दशमलव ७० प्रतिशत अङ्क ल्याउने योगेश अधिकारी, ७९ दशमलव २० प्...



























