विराटनगरमा रोजगार मेलाः जागिरको खोजीमा रहेकालाई अवसर
विराटनगर । तपाईंसँग सीप र क्षमता छ ? जागिरको खोजीमा भौंतारिइरहनुभएको छ ? त्यसो हो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा विराटनगरसहित देशभर हुने ‘श्रमाधान रोजगार मेला’ ले तपाईंलाई जागिर दिलाउन सक्छ ।
मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा जेठ १७ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने ‘श्रमाधान रोजगार मेला’ तपाईंका लागि जागिर पाउने उपयुक्त थलो ...



























