धरान र इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा बढी
विराटनगर । कोशी प्रदेशका स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । इटहरी र धरान उपमहानगरपालिकाको बेरुजु २५ करोड ७ लाख पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
कोशी प्रदेशका १३७ वटा स्थानीय सरकारको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखाको प्रतिवेदनअनुसार विराटनगर महानगरको बेरुजु आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ देखिएको छ ।
प्...





























