धनकुटाका विद्यार्थीद्वारा न्याय माग्दै प्रदर्शन
धनकुटा । बैतडीकी बालिका भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई कडा कारबाहीको माग गर्दै धनकुटाका विद्यार्थीहरुले बुधवार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् ।
दोषीलाई कडा कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउँन माग गर्दै राष्ट्रव्यापी बाल स्वयम्सेवक सञ्जालको अगुवाइमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । न्याय मार्न पाईदैन, न कसैको पक्षमा न कसैको विपक्षमा हामि छौं न्यायको आशमा, ढिलो न...





























