संगालोखबर सम्बाददाता

धनकुटा । जनयुद्ध दिवसको अवसर पारेर शनिवार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूह निकट धनकुटा नगर कमिटीले दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो ।

Advertisement

मदन चौकमा नेपालको नक्सा बनाएर नक्सा वरीपरी दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागि नेकपाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा नेकपाका नेताहरु उज्वल किराती, अर्जुन छाराहाङ्ग, नरेन्द्र पोख्रेल लगायतले गणतन्त्र स्थापनार्थ जनयुद्धको भूमिकाको प्रशंसा गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!