सडक सुधार गर्ने निरन राईको प्रतिवद्धता
धनकुटा, १४ मंसिर । संयुक्त वाम गठवन्धनको तर्फबाट प्रदेशसभाका लागि धनकुटा क्षेत्र नम्बर १ का उम्मेदवार निरन राईले साँगुरीगढी र चौविसे गाउँपालिकाका ग्रामिण सडकको स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका छन ।
सागुरीगढी गाउँपालिका–४ खरखोलेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै राईले मध्य चौविसे मार्ग तथा कोल्वोडे–महाभारत ग्रामिण सडकको स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका हुन ।
सडक स्तरोन्नती गरी सो क्षेत्र...






















