तेह्रथुममा प्रहरीको ज्यादती, प्रहरी सईलाई विभागीय कार्वाही हुने
तेह्रथुम, ११ मंसिर । इलाका प्रहरी कार्यालय आठराई संक्रान्तिबजारको छलफल स्थलमा सधै गाउँघरका सामान्य मुद्दा, झै–झगडा लगायतका छलफल हुन्थ्यो ।
बुधबार बिहान प्रहरी कार्यालयको छलफल स्थालमा पूर्व सभास्द गणेशप्रसाद बिमली सहित होटल व्यावसायी, व्यापारी र स्थानीय बासीहरुको बाक्लो उपस्थिती थियो ।
पूर्व सभास्द बिमली सहित स्थानीय बासीहरु छलफलमा भेलाहुनुको मुख्य उद्देश्य रहेछ, ईलाका प्रहरी कार्यालय संक्रान...






















