इटहरी, १४ मंसिर । सुनसरीकाे इटहरीमा नेपालकै सर्वाधिक पुरस्कार रासी भएकाे अन्तररास्ट्रिय फुटबल प्रतियाेगिता हुने भएकाे छ । अागामि पुस १५ गते देखि २२ गते सम्म अन्तरास्ट्रिय अामन्त्रण मदन भण्डारी मेमाेरियल इटहरी गाेल्डकपकाे अायाेजना हुने भएकाे हाे ।

Advertisement

इटहरी स्थित रास्ट्रिय जागृती क्ल्बले अायाेजना गर्न लागेकाे उक्त फुटबल प्रतियाेगितामा रू ११ लाख पुरस्कार रासी घाेषणा गरीएकाे छ जुन नेपालमै सर्वाधिक ठुलाे धनरासी रहेकाे अायाेजकले दावी गरेकाे छ ।

पूर्वाञ्चल क्षेत्रीय रंगसालामा हुने फुटबल प्रतियाेगितामा राष्ट्रिय र अन्तराष्ट्रिय गरी १० वटा टिमहरू सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

प्रतियाेगितामा नेपालका बिभिन्न जिल्लाहरू सहित छिमेकी राष्ट्र भारत , भुटान , बंग्लादेशका प्रतिस्ठित क्ल्बहरूले भाग लिने भएका छन । प्रतियाेगितामा प्रथम हुने बिजेता टिमलार्इ नगद रू ११ लाख , ट्रफी र प्रमाणपत्र प्रदान गरीने छ भने उपबिजेतालार्इ ५ लाख नगद , ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरीने अायाेजक राष्टिय जागृति क्ल्ब इटहरीले जनाएकाे छ ।  प्रतियाेगिताकाे उदघाटन नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुहुने अायाेजकले जानकारी गराएकाे छ ।

इटहरीमा उक्त प्रतियाेगिताकालागि मदन भण्डारी स्मृती प्रतिस्ठान लगायत खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद एवम स्थानीय निकायहरूबाट सहयाेग रकम संकलन गरीने र खेलाडी ब्यवस्थापनसंगै खेल मैदान श्रृङगार अतिथिहरूलार्इ स्वागच , पुरस्कार सबै गरेर करीब १ कराेड खर्च हुनेपनि पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

त्यसैगरी प्रतियाेगिताकाे उत्कृस्ट खेलाडीलार्इ ३२”काे एलइडी टेलिभिजन नगद २५ हजार  , प्रत्येक खेलकाे म्यान अफ दि म्याच घाेषित खेलाडीलार्इ नगद १० हजार र ट्रफी , इटहरीकाे उदयिमान खेलाडीलार्इ २४ ” काे LED र ट्रफि प्रदान गरीने छ ।

याे फुटबल प्रतियाेगिता प्रत्येक बर्ष इटहरीमै निरन्तर अायाेजना हुने अायाेजक रास्ट्रिय जागृती क्ल्बका अध्यक्षसञ्जिप ढुङगानाले बताए  ।

 यता अन्तराष्ट्रिय अामन्त्रण मदन भण्डारी मेमाेरियल इटहरी गाेल्डकपकाे अायाेजना संगै ११ अाै संस्करण सम्म सफलता पुर्वक सम्पन्न भएकाे  दानबहादुर स्मृती इटहरी टुबाेर्ग गाेल्डकप १२ अाै संस्करणमा अाएर स्थगित भएकाे छ । उक्त गाेल्डकपकाे पनि अायाेजक राष्ट्रिय जागृति क्ल्बनै रहेकाे थियाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!