हिउँदे बाली सुक्न थालेपछि खोटाङका किसान चिन्तित्
खोटाङ, १९ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश क्षेत्रमा यसबर्ष पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो ।
सुक्खाग्रस्त घोषित क्षेत्रमा पानी नपर्दा दलहन र तेलहनलगायतका बालीनाली सुक्न थालेको जिष्ट क...
























