धनकुटामा केटा–केटावीच विवाह गर्ने बिरुद्ध मुद्दा
धनकुटा, २० बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा झुक्याएर केटा–केटावीच विवाह गरेर ठगी गर्ने विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
धनकुटाको छिन्ताङ्गका विपिन राई र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका राजकुमार राई विरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको हो । अनुहार हेर्दा केटी जस्तो देखिने राजकुमारले नाटकीय शैलिमा झुक्याएर बिपिनसँग विवाह गरेका थिए ।
विवाह गरेर ल्याएको मान्...





























