संगालोखबर सम्वाददाता

हिले, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार धनकुटाको हिले बजारमा बौद्ध शान्ति ऱ्याली निकालिएको छ ।

Advertisement

ऱ्यालीले हिले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । बुद्ध जयन्तीकै अवसर पारेर सोमबार सिधुवा बजारमा पनि खुल्ला लोक नृत्य प्रतियोगिता गरिएको छ ।

धनकुटामा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइदै आएको छ ।

हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती, भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!