सुनसरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुनसरी । सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार इटहरी-२० मा प्रदेश २-०१-००३ प २७२८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा सिरहाको लाहान-८ का ५० वर्षीय विमल कुमार साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी भोक्राहा नरसिं...




























