मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा पतिको मृत्यु, पत्नी घाइते
विराटनगर । मोरङको रंगेली नगरपालिका-२ चेकापुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका-५ का ३३ वर्षीय रामनारायण महतोको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार उनकी पत्नी ३० वर्षीया द्रौपति महतो घाइते भएकी छन् । उनको रंगेली अस्पतालमै उपचार भइरहेको छ ।
आज दि...































