मोरङको रतुवामाईमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ स्थित हुलाकी सडकखण्डको रतुवा पुलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक झापाको गौरीगञ्ज गाउँपालिका-५ का अन्दाजी ४२ वर्षीय दिलिप महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार आज बिहान करिब ९ बजे को १ त १५०९ नम्बरको ट्याक्टर...




























