विराटनगरमा खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी कार्यशाला
विराटनगर । विराटनगरको अर्किड कलेजमा ‘खगोल विज्ञान र रोबोटिक्ससम्बन्धी कार्यशाला’ भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक प्रयोगात्मक सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गराउने उद्देश्यले दुईदिने कार्यशाला गरिएको हो ।
कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरू सहभागि कार्यशालामा टेलिस्कोप ह्यान्डलिङ, सूर्य अवलोकन, स्टेलारियम एप्लिकेशनमार्फत खगोलीय अध्ययन, रोबोटिक्स तथा ड्रोन, प्लानेट ट...






























