वामगठबन्धनसँग भट्टराईले मागे २८, कांग्रेसबाट पाए एक सिट
लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले चुनावी तालमेलमा पञ्चायती पृष्ठभूमिका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) लाई जत्तिपनि महत्व नदिएको देखिएको छ।
वामगठबन्धनसँग प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २८ सिट माग गरेका भट्टराई कांग्रेससँगको तालमेलमा भने एक सिटमा चित्त बुझाउन बाध्य भएका छन्।
प्रतिनिधि सभामा दुवै राप्रपालाई ८ स्थानमा सहयोग गरेको नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक भट्टराईल...



























