पृथ्वीमा छैटौं महाविनाश सुरु भएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह
एजेन्सी, २९ कात्तिक । लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् ।
पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ ।
अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा...




















