लघुवित्त माथि राजनीतिक हस्तक्षेप रोक्न माग
विराटनगर । लघुवित्त वित्तीय संस्था माथि राजनीतिक हस्तक्षेप रोक्नुपर्ने आवाज उठेको छ । संविधान दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले आवाज उठाएका हुन् ।
प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्ट लगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरता सहित लघुवित्त संरक्षण गर्न माग गरेका हुन् ।
लघुवित्त सदस्यहरूले ‘लघुवित्त हाम...





























