धनकुटाका सुजल श्रेष्ठले पाए सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान
धनकुटा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठ ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान’ बाट सम्मानित भएका छन् । धनकुटाका खलाडी श्रेष्ठलाई सहारा क्लब पोखराले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसर पारेर बिहिबार पोखरामा सम्मान गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले नगद ३५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी श...






























