काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। शल्यक्रिया पछि नयाँ मिर्गौलाले काम गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

सफल शल्यक्रिया पछि उनको पहिलोपटक पिसाब पास भएको बताईएको  छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!