रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)

मोरङ । बिराटनगरकी रस्मिता उदास नोवेल मिस नेवाः कोशी बिजेता बनेकी छन् । बिराटनगर स्थित वीरेन्द्र शभागृहमा शनिबारराति सम्पन्न फाईनलमा ११ प्रतियोगिलाई उछिन्दै रस्मिताले तेस्रो संस्करणको मिस नेवाः ताज पहिरिएकी हुन् । पूर्व मिस नेवाः बिजेता सुदा श्रेष्ठले उदासलाई ताज पहिराईन् । त्यस्तै बिराटनगरकै सुनैना श्रेष्ठ फस्ट रनरअप र धरानकी सुजना तुलाधर सेकेण्ड रनरअप बनिन् । सञ्चारकर्मीसमेत रहेकी बिजेता उदासल...
विप्लव नेतृत्वको नेकपाद्वारा प्रचारदेखि बन्दसम्मको कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेकपाद्वारा प्रचारदेखि बन्दसम्मको कार्यक्रम घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ओली नेतृत्वको सरकारले मुठभेडका नाममा देशव्यापी रुपमा निशस्त्र कार्यकर्ता माथिको हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलन...
महिला सञ्जालद्वारा मेयर चौधरीलाई कारबाही माग

महिला सञ्जालद्वारा मेयर चौधरीलाई कारबाही माग

काठमाडौँ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले महिलालाई अपमानजनक शब्द प्रयोग गरेपछि बिभिन्न महिला सम्बद्ध संघ संगठनले उनलाई कारबाहीको माग गरेका छन् । मेयर चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न महिला संघ संगठनले आपत्ति जनाउदै भत्र्सना गरेका छन् । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले शुक्रबार  विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरुले नै एकपछि अर्को गर्दै मह...
सुनसरीमा बत्ती बाल्दा करेण्ट लागेर मृत्यु

सुनसरीमा बत्ती बाल्दा करेण्ट लागेर मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा ५० का नन्द किशोर साह छन् । बिहिवारराती करिव साढे ९ बजे शौचालय जान बिजुली बत्ती बाल्ने क्रममा साहलाई अचानक करेन्ट लागेको हो । करेन्ट लागेर गंभीर घाईते भएका उनलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होम लगियो । तर, उपचारकै क्रममा राती करिव १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी क...
खोटाङमा सहचालकले ट्याक्टर चलाउँदा पल्टिएर मृत्यु

खोटाङमा सहचालकले ट्याक्टर चलाउँदा पल्टिएर मृत्यु

खोटाङ । खोटाङको रावावेसी गाउँपालिका–३ ठूलोआहालमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बिहिबारराती साढे ९ बजे ना. ५ त. ६६०० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालक २३ बर्षीय नबिन भुजेलको मृत्यु भएको हो । चालक बिदामा रहेका बेला सहचालक भुलेजले राती ट्याक्टर गुडाएका थिए । सोहि क्रममा ट्याक्टर सडकबाट करिव ३५ मिटर तल खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारको लागि...
पाँचथरमा बित्तिय सस्थाका कर्मचारीको हत्या गरी लुटपाट गर्ने व्यक्ति पक्राउ

पाँचथरमा बित्तिय सस्थाका कर्मचारीको हत्या गरी लुटपाट गर्ने व्यक्ति पक्राउ

पाँचथर । पाँचथरमा बित्तिय सस्थाका कर्मचारीको हत्या गरी लुटपाट गर्ने व्यक्ती पक्राउ परेका छन् । एन.एम.बि. माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत ईलामको माई जोगमाई–५ घर भएकी २१ बर्षीया सुजाता तामाङको हत्या भएको थियो । हिलिहाँङ गाउँपालिका–६ सिटेमा मृत फेला परेकी उनलाई हत्या गरी लुटपाट भएको थियो । सोहि घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई पक्राउ गरे...
सुनको मुल्य फेरी ह्वात्तै बढ्यो

सुनको मुल्य फेरी ह्वात्तै बढ्यो

बिराटनगर । सुनको मुल्य पुनः ह्वात्तै बढेको छ । दैनिक एक हजारले सुनको भाउ बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य शुक्रवार एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४ हजार ७ सय पुगेकाे छ। बुधबार ६३ हजारमा काराेबार भएकाे सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा काराेबार भएकाे थियाे। अन्तर्राष्ट्रिय ...
डा.सुनिल शर्माद्वारा ८४ बर्षीया बेसहारा बृद्धालाई उद्धार गरी निःशुल्क उपचार (भिडियोसहित)

डा.सुनिल शर्माद्वारा ८४ बर्षीया बेसहारा बृद्धालाई उद्धार गरी निःशुल्क उपचार (भिडियोसहित)

बिराटनगर। ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहारा बनेका छन् । बृद्धा अवस्थामा रोगले थलिदा पनि उपचार गर्ने पैसा नभएर तड्पिरहेको खवर पाएपछि डा.शर्माले उनको ...
धनकुटाको चुलिबनबाट यसरी उड्यो प्याराग्लाइडिङ (भिडियोसहित)

धनकुटाको चुलिबनबाट यसरी उड्यो प्याराग्लाइडिङ (भिडियोसहित)

धनकुटा । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा नगरपालिकासँगको सहकार्यमा ईटहरीको कोसी एडभेन्चर प्रा.लि.ले उडान थालेको हो । बुधबार धनकुटा नगरपालिका–७ चुलिबन डाँडाबाट याक्चानाघाटसम्म गरिएको उडान सफल भएको छ । परीक्षण सफल भएपछि अव व्यावसायिक रुपमा नियमित उडान गरिने कोसी एडभेन्चरका निर्देशक सुरेश बस्नेतले बताए । उनका अनुसार प्याराग्लाइडिङसँगै...
सुनको मुल्य हालसम्मकै बढी

सुनको मुल्य हालसम्मकै बढी

काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार निर्धारण गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो । ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस ३६ अमेरिकी डलरले बढेको छ । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार ६४ हजार निर्धारण गरेका छौँ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘यो मूल्य अहिलेसम्मकै रेकर्ड हो ।’ महासंघका अनुसार बु...
बिराटनगरमा हवाई दुर्घटनाको पूर्व अभ्यास : एयरपोर्ट भित्र जहाजमा आगो दन्किदा त्रास

बिराटनगरमा हवाई दुर्घटनाको पूर्व अभ्यास : एयरपोर्ट भित्र जहाजमा आगो दन्किदा त्रास

बिराटनगर । बुधबार बिहान काठमाडौंबाट उडेको अरनिको एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको खबर बिराटनगर बिमानस्थलमा आयो । आपतकालीन रुपमा जहाज अवतरण गर्नुपर्ने जानकारी आएपछि बिराटनगर बिमानस्थलमा आवश्यक सवै तयारी गरियो । चालक दलका सदस्यसहित ५४ जना सवार जहाज अवतरण हुनासाथ एक्‍कासी जहाजमा आगो दन्किएर धुवाको मुस्लो निश्कियो । दमकल आगो निभाउँन हुईकिए । सुरक्षाकर्मी, रेडक्रमकर्मी र विमानस्थलका कर्मचारी उ...
टेलिकमको नयाँ अफर : २० रुपैयाँमा ७० मिनेट कुराकानी

टेलिकमको नयाँ अफर : २० रुपैयाँमा ७० मिनेट कुराकानी

काठमाडाैं । नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो। यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ। यो सेवा प्रयो...
३३ किलो सुन प्रकरणमा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

३३ किलो सुन प्रकरणमा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही न केह...
कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित दर्जन बढी बेपत्ता

कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित दर्जन बढी बेपत्ता

काठमाडौं। कर्णाली नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चु भन्नेस्थानमा दुर्घटना भएर कर्णाली नदीमा खसेको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र यात्रुकाे अवस्था थाहा हुन नसकेको जानकारी दिए ।  नेपा...
मासु पकाउन नमान्दा श्रीमतीको हत्या

मासु पकाउन नमान्दा श्रीमतीको हत्या

डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनल...
विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन ...
नेपाली स्याटलाइटले थाल्यो पृथ्वीको परिक्रमा

नेपाली स्याटलाइटले थाल्यो पृथ्वीको परिक्रमा

काठमाण्डौं । नेपालको राष्ट्रिय झन्डा अंकित नानो स्याटेलाइट पृथ्वीको कक्षमा घुम्न सुरु गरेको छ । यसअघि वैशाख ५ गते अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्याइएको उक्त स्याटेलाइट सोमबार दिउँसो ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको हो । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष...
हृदयघात हुनुअघि देखिन्छन् यस्ता लक्षण

हृदयघात हुनुअघि देखिन्छन् यस्ता लक्षण

काठमाडौं । शारीरिक परिश्रम गरेमा गाह्रो महसुस हुने गर्छ भने आराम गर्दा आफैँ निको हुन्छ। यसलाई एन्जाइना भनिन्छ। जुन हृदयघातको प्रारम्भिक लक्षण हो। मुटुको धमनी साँघुरिँदै गएपछि बाँयापट्टीको छाती दुख्ने, काम गर्दा र हिँड्दा गाह्रो हुने हुन्छ। त्यस्तै छातीको दुखाइ सरेर घाँटी र देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदयघातका लक्षण हुन्। कतिपय अबस्थामा असह्य छाती दुख्ने, सास फेर्...
फेसबुकमा सरकारबिरुद्ध स्टाटस लेख्दा पाईलट लामा जापान जान बञ्चित

फेसबुकमा सरकारबिरुद्ध स्टाटस लेख्दा पाईलट लामा जापान जान बञ्चित

काठमाण्डौं । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो । निगमका एक उच्च अधिकारी...
बिर्तामोडका एकसय बढी होटलमा खुलेआम यौन धन्दा, बन्धक बनाईएका युवतीको उद्धार

बिर्तामोडका एकसय बढी होटलमा खुलेआम यौन धन्दा, बन्धक बनाईएका युवतीको उद्धार

भद्रपुर। काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतिलाई छापाको विर्तामोड पुर्‍याइन्। मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे। तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाहोस परिवारसँग फोनमा सम्पर्क गर्नसमेत पाएनन्। होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार बढ...
धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

धनकुटामा शिक्षण अस्पताल बनाउँन प्रदेश सरकारद्वारा ४ करोड बजेट बिनियोजन

बिराटनगर। प्रदेश १ सरकारले धनकुटामा शिक्षण अस्पताल सञ्चालन गर्न ४ करोड बजेट बिनियोजन गरेको छ । बिभिन्न बिशेषज्ञ सेवासहितको शिक्षण अस्पताल सञ्चालनका लागि बजेट छुट्याईएको हो । प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा यसलाई समावेश गरेको छ । प्रदेश सभा बैठकमा आईतबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरेका हुन् । सोहि क्रममा उनले धनकुटामा बिभिन्न बिशेषज्ञ सेवासह...
प्रदेश १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

प्रदेश १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

बिराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ४२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आईतबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ४२ अर्ब २० करोड ४ लाख १२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ ...
प्रदेश १ मा ११ महिनामा २९ प्रतिशत मात्रै बजेट खर्च

प्रदेश १ मा ११ महिनामा २९ प्रतिशत मात्रै बजेट खर्च

बिराटनगर । विकास बजेट खर्च गर्न नसक्ने केन्द्र सरकारको रोग प्रदेश सरकारहरुमा पनि देखिएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै रहँदा विकासतर्फ प्रदेश-१ सरकारको प्रगति पटक्कै चित्तबुझ्दो छैन । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० अर्ब ५१ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयले पुँजीगततर्...
सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिए

सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिए

काठमाडाैं । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्...
स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्वदेश फर्किए प्रधानमन्त्री ओली

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नाै दिने  विदेश भ्रमण सकेर  आइतबार बिहान स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । नेकपाका विभ...
विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु

विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु

एजेन्सी । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । विहारको औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्य सरकारले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदा...
रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनको आपत्ति

रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनको आपत्ति

काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ । उक्त समाचारबारे स...
चट्याङको झिल्कोले गाउँ सखाप

चट्याङको झिल्कोले गाउँ सखाप

काठमाडौं । बाँकेको राप्तीपारि स्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो ।  मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाब...
पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान  घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए...
गाडी भाडा बढाउन करोडौँको चलखेल

गाडी भाडा बढाउन करोडौँको चलखेल

काठमाडौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ...
जुलाइमा आदित्य काठमाण्डौ आउँने

जुलाइमा आदित्य काठमाण्डौ आउँने

काठमाण्डौ । गायक आदित्य नारायण झा काठमाण्डौ आउँने भएका छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन् । उनी, काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि नेपाल आउँदैछन् । जुलाइको पहिलो साता उनी काठमाण्डौ आउने बताइएको छ । गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण झाका छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा ख...
error: Content is protected !!