दार्जिलिङ र विराटनगरका श्रष्टा सम्मानित

दार्जिलिङ र विराटनगरका श्रष्टा सम्मानित

विराटनगर । विराटनगरस्थित बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिवार दुई चर्चित श्रष्टालाई सम्मान गरेको छ । सम्मान समारोह आयोजना गरी भारतको दार्जिलिङकी कवि तथा आख्यानकार विन्दया सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान र विराटनगरका कवि तथा गीतकार सुमन पोखरेललाई बबरसिंह थापा स्मृति सम्मानबाट नगदसहित सम्मानित गरिएको हो । कार्यक्रममा प्रजातन्त्र सेनानी तथा समाजसेवी तोरेन्द्रमान सिंह प्रधान, गुठिका अध्...
प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष स्थापना

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष स्थापना

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एस जी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।...
कारागारबाट सुरूङ खनेर फरार भएका शाही पक्राउ

कारागारबाट सुरूङ खनेर फरार भएका शाही पक्राउ

सुर्खेत । प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरूङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ।सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ। हरीका अनुसार वि.सं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारा...
मल अभावले झापाको केरा खेती संकटमा

मल अभावले झापाको केरा खेती संकटमा

झापा ।  झापामा केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्...
विराटनगरमा केजीएफ–२ हेर्न दर्शकको ओइरो

विराटनगरमा केजीएफ–२ हेर्न दर्शकको ओइरो

विराटनगर । विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । यसअघि राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो । मध्यरातको टिकट पनि नपाएर दर्शक त्यसै फर्किन बाध्य भए । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र केजीएफ–२ हेर्नका लागि दर्शक...
वर्ष २०७८: शेयर बजारमा नयाँ इतिहास कायम

वर्ष २०७८: शेयर बजारमा नयाँ इतिहास कायम

काठमाडौं । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएक...
नोबेलमा महिलाको शरीरबाट निकालियो दुर्लभ ट्यूमर

नोबेलमा महिलाको शरीरबाट निकालियो दुर्लभ ट्यूमर

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा झापाको अर्जुनधारा नगरपालिका–११ की मालती राईको शरीरबाट दुर्लभ ट्यूमर निकालिएको छ । ३४ बर्षीया राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो । टाउको तथा घाँटी क्यान्सरका शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्यूमर निकालेको हो ।...
धनकुटाको नमस्ते झरनामा पर्यटकको घुँइचो (फोटो फिचरसहित)

धनकुटाको नमस्ते झरनामा पर्यटकको घुँइचो (फोटो फिचरसहित)

धनकुटा । नयाँ बर्ष २०७९ को सुरुवातमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लागेको छ । धनकुटासहित धरान, इटहरी, विराटनगर, झापासहित छिमेकी देश भारतबाट आएका पर्यटकहरूका कारण झरनामा घुँइचो लागेको हो । नयाँ वर्षको पहिलो दिन बिहीबार मात्र करिब २० हजार मानिस झरनामा आएको झरना व्यवस्थापन समिति अध्यक्ष दिलिप कुमार लिम्बले बताए । उनका अनुसार अत्यधिक भीड बढेप...
भेडेटारमा बस र टेम्पु जुध्दा एक जनाको मृत्यु

भेडेटारमा बस र टेम्पु जुध्दा एक जनाको मृत्यु

धनकुटा । भेडेटार नजिक आज बिहान बस र टेम्पु जुध्दा टेम्पु चालकको मृत्यु भएको छ । एक जना घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख ४४८० नम्बरको बस र विपरित दिसाबाट जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पु बिहान करिब ७ बजे धरान–४ स्थित देवीथानमा जुधेका हुन् । दुर्घटनामा परी टेम्पु चालक बराहक्षेत्र घर भई धरान–१७ बस्ने खड्गबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्र...
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ ला...
२०७८ः ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

२०७८ः ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला? आम मानिसमा चासो थियो। समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो। नेपाल विद्युत प्राधिकरणका अनुसार सो आयोजना सम्पन्न हुँदा मनसुनको समयमा नेपाल बिज...
यो वर्ष सगरमाथा आरोहणमा सर्वाधिक आरोही

यो वर्ष सगरमाथा आरोहणमा सर्वाधिक आरोही

काठमाडौं । वसन्त ऋतु पर्वतारोहणका लागि उपयुक्त मौसम मानिन्छ । हरेक वर्ष यस याममा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सहितका हिमाल तथा पिक आरोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आउँछन् । कोभिड–१९ महामारीपछि विस्तारै पर्यटन क्षेत्र तङ्ग्रिने क्रममा छ । पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहणमा पनि केही उत्साह देखिएको छ । यस याममा विशेषगरी पर्वतारोहण र पदयात्राका लागि ...
कुमारी बैंकले ल्यायो ‘कुमारी डबल धमाका’

कुमारी बैंकले ल्यायो ‘कुमारी डबल धमाका’

काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारेर ‘कुमारी डबल धमाका’ मुद्दती निक्षेप ल्याएको छ । ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो मुद्दती निक्षेप ल्याएको हो । निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुनेछ । त्यस्तै, प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात दश हजार तोकिएको छ । सो मुद्दती निक्षेपबाट सहज रुपमा ९० प्रतिशतसम्म कर्जा सुविधा पनि ...
मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार

मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा बुधवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १६९ जनाको रक्त परीक्षण, १५३ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प...
अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

अर्थतन्त्र जोगाउँन गठबन्धनको भ्रष्ट सरकारलाई डस्विनमा फाल्नुपर्छ: ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएपछि मात्र मुलुकको अर्थतन्त्र सही दिसामा अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भ्रष्ट गठबन्धन सरकारका कारण अर्थतन्त्र विग्रदै गएको बताएका हुन् । बर्तमान सरकार भष्ट्र भएकाले ९ महिनामै अर्थतन्त्र ध्वस्त भएको भन्दै अध्यक्ष ओलीले यो सरकारलाई डस्विनमा फालेपछि म...
ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगामा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु, ७ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिडेको बा १७ च १०९४ नम्बरको जिप बिहान करिव ९ बजे दुर्घटना भएको हो । जिपमा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिव सय मिटर तल खसेको छ । दुर्घटनामा...
भोजपुरमा आफैले चलाएको भरुवा बन्दुकको गोलीले लागेर एक जनाको मृत्यु

भोजपुरमा आफैले चलाएको भरुवा बन्दुकको गोलीले लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा आफैले चलाएको भरुवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४७ बर्षीय सुर्य बहादुर खत्री छन् । मंगलवार साँझ करिव साँढे ५ बजे खत्रीले छिमेकीको गोठमा गएर भरुवा बन्दुक चलाएका थिए । बन्दुक चलाउँदा पेटमा लागेर उनी घाइते भएका थिए । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोज...
ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघ...
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसादराई–७ का २० बर्षीय जेबि राई छन् । गएराती १० बजे भोजपुरबाट ईटा बोकेर बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल झरेको थियो । दुर्घटनामा राई गंभीर घाइते भएका थिए । घटनाको जानकारी पाए...
आफ्ना छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

आफ्ना छोराको परीक्षा अर्कैलाई दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विराटनगर । आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन अर्कैलाई परीक्षा दिन लगाउने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा,...
अर्थतन्त्र संकटमा परेको संकेत

अर्थतन्त्र संकटमा परेको संकेत

काठमाडौं । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ । २०७८ असार मसान्तमा १ ...
स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

स्थानीय निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन अब कुनैपनि हालतमा नसर्ने जिकिर गरेका छन् । सुनसरीमा आयोजित कार्यक्रमलाई संवोधनका लागि जाँने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले तोकिएको मितिमै निर्वाचन हुँने दावी गरेका हुन् । कतिपय नेताहरुले निर्वाचन सर्नसक्ने संकेत गरिरहेका बेला नेता ...
१४ किलो गाँजासहित एक जना पक्राउ

१४ किलो गाँजासहित एक जना पक्राउ

मोरङ । मोरङको जहदा गाउँपालिका–१ लंकाटोलबाट अबैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३२ बर्षीय मुन्ना मल्लाह छन् । अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको टोलीले नेपालबाट लुकाएर भारततर्फ लैजादै गरेको अवस्थामा १४ किलो गाँजासहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मुल्लाहको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाममा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

जनकपुरधाम । जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ। पत्रकार सम्मेलन आयोजना गरेर विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए। डा. शाहले २०७९ वैशाख २ गते जनकपुरधाममा सो...
खोले पकाउन राखेको पानीमा डुबेर एक बर्षीय बालकको मृत्यु

खोले पकाउन राखेको पानीमा डुबेर एक बर्षीय बालकको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–५ मा फ्वासीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय पेमा ओङ्दि शेर्पाका एक बर्षीय छोरा निमा साङ्गे शेर्पा छन् । जुठेल्नामा खोले पकाउन राखिएको फ्वासी भाडामा रहेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पानीमा डुबेर मृत्यु भएको अवस्थामा बालकको शव उनको परिवारले फेला पारेको थियो
झापाको सुरेन्द्र नगरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापाको सुरेन्द्र नगरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ५ सँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १९२ जनाको भिडियो एक्सरे, १६७ जनाको रक्...
शौचालय गएकी श्रीमतीलाई चिर्पटले हानेर हत्या

शौचालय गएकी श्रीमतीलाई चिर्पटले हानेर हत्या

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–५ सिसाघारीकी ३८ बर्षीया नानुमाया दाहालको हत्या आरोपमा उनका श्रीमान ४२ बर्षीय पोष्टराज दाहाल पक्राउ परेका हुन् । बिहान करिव ४ बजे नानुमाया शौचालयमा रहेका बेला पोष्टराजले चिर्पटले उनको टाउकोमा हानेका थिए । चिर्पटले लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना...
४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ सम्पन्न भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा आयोजित बृहत व्यापार मेला आइतवार सम्पन्न भएको हो । १० दिनसम्म सञ्चालित एक्स्पोमा करिब ४० करोड बराबरको आर्थिक कारोवार भएको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘सव्य र भव्य रुपमा एक्स्पो सम्पन्न भयो, एक्स्पोमा राखिएका स्टलहरुबाट राम्रो कारोबार भएको...
काभ्रेको दोलाल घाटमा केएमसीको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रेको दोलाल घाटमा केएमसीको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो । विद्यालय प्रांगणमा सञ्चालित शिविरमा ११७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २१३ जनाको रक्त परीक्षण, १८६ जनाको भिडियो एक्सरे र ९७ जनाको ईसीजी गरिएको केए...
धनकुटामा एमाले नेता गुरागाईँमाथि खुर्पा प्रहार

धनकुटामा एमाले नेता गुरागाईँमाथि खुर्पा प्रहार

धनकुटा । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईँमाथि शनिवार दिउँसो खुर्पा प्रहार भएको छ । दिउँसो करिब १२ बजे धनकुटा नगरपालिका–६ आत्मारास्थित आफ्नै घरमा बसिरहेका बेला ७५ बर्षीय नेता गुरागाईमाथि खुर्पा प्रहार भएको हो । पूर्व सांसदसमेत रहेका गुरागाईँमाथि उनकै छिमेकी २३ बर्षीय दिनेश पोख्रेलले खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहार गर्ने पोख्रेललाई घटनापछि नियन्त्रणमा लिइएको ध...
राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

राजविराजले जित्यो प्रथम टी–२० मेयर कप क्रिकेटको उपाधि

विराटनगर । सप्तरीको राजविराजले विराटनगरमा सञ्चालित प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बैजनाथपुर खेल मैदानमा शनिवार भएको फाइनल खेलमा जनकपुर उप–महानगरपालिकालाई १० रनले हराउँदै राजविराजले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालका अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन...
error: Content is protected !!