पाख्रीवासवासीले चार बर्षसम्म पनि पाएनन् जग्गाको मुआब्जा

पाख्रीवासवासीले चार बर्षसम्म पनि पाएनन् जग्गाको मुआब्जा

धनकुटा । पाख्रीबास नगरपालिका–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनका लागि जग्गा उपलब्ध गराएको चार बर्ष वितिसक्दासम्म पनि मुआब्जा नपाएको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीयबासीले बिहिबार पत्रकार सम्मेलन गरेर मुआब्जा माग गरेका हुन् । आठ जनाको करिब ४२ रोपनी जग्गाको ७५ लाख ३७ हजार ५ सय रुपैयाँ मुआब्जा पाउँनुपर्ने उनीहरुको माग छ । क्याम्पस सञ्चालनका लागि पाख्रीवास–३ का टायल बहादुर बस्न...
कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कीर्तिपुर नगरपालिका, काठमाडौं सक्रिय युवा समूह र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कीर्तिपुर गेट कभर्डहलमा सञ्चालन भएको शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९२ जनाको रक्त परीक्षण, १६७ जनाको भिडियो एक्सरे...
यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेक...
एमालेको चुनावी घोषणापत्र सार्वजनिक

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेक...
एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्...
एसईई आजदेखि सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

एसईई आजदेखि सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

विराटनगर । शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २० गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक ...
अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

काठमाडौं । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोज...
धनकुटाका सात वटै पालिकामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय

धनकुटाका सात वटै पालिकामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय

धनकुटा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका वाँकी छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालयले बिहीबार जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर चुनावको तयारी थालेको हो । सदरमुकामस्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सात वटै पालिकामा...
१२ वर्षीया बालिका बलात्कार आरोपीलाई आठ वर्ष कैद सजाय

१२ वर्षीया बालिका बलात्कार आरोपीलाई आठ वर्ष कैद सजाय

सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो । आरोपीबाट पीडितहरुलाई ५० हजार क्षतिपूर्ति भराउन पनि आदेशमा भनिएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए । तत्कालीन जिल्ला न्यायाधीश क...
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमा जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको हो । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका ला...
७४ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

७४ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्र...
सुनसरीमा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

सुनसरीमा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी छन् । बुधवार राती पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई हसनपुरस्थित पुलबाट नहरमा खसेको थियो । नहर खस्दा मोटरसाइकलसहित चालक बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको ...
२२ वर्षे छोराले दिए आमालाई मिर्गौला

२२ वर्षे छोराले दिए आमालाई मिर्गौला

ललितपुर । महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो। प्रत...
स्थानीय तह निर्वाचन: तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि

स्थानीय तह निर्वाचन: तालमेलले कांग्रेसमा चर्को असन्तुष्टि

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उप-महानगरपालिकाको प्रमुख र उप-प्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ। विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्...
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट चोरेको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–९ का ४० बर्षीय मोहम्मद ताहिर अन्सारी र २९ बर्षीय मोहम्मद आलम छन् । सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका–७ मा पार्किङमा राखिएको को ४ प ९७२५ नम्बरको मोटरसाइकल हराएको थियो । उक्त मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने क्रममा मोटरसाइकलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विष...
काठमाडौंमा मेरुदण्ड शल्यक्रियाको अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा ‘क्याडेभरिक’ अभ्यास

काठमाडौंमा मेरुदण्ड शल्यक्रियाको अन्तर्राष्ट्रिय सम्मेलन, केएमसीमा ‘क्याडेभरिक’ अभ्यास

काठमाडौं । मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागि थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नया...
निर्वाचनको ७२ घन्टा अघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

निर्वाचनको ७२ घन्टा अघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

जनकपुर । स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घन्टा (तीन दिन) अगाडिबाट सीमा-नाका बन्द गर्ने निर्णय गरेको हो। खुला सीमा-नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न स...
पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडौं । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो। यस्तै, सो अवधिम...
पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथरमा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलवार ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नाबेल अस्पतालबाट आएका २९ जना डाक्टरहरुको टोलील...
एक चिकित्सकको भरमा ५० शैय्याको अस्पताल

एक चिकित्सकको भरमा ५० शैय्याको अस्पताल

रामपुर । रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ। गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन्। पचास शैय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ। यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ। यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा.विजय पर...
तमोर नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका राई मृत भेटिए

तमोर नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका राई मृत भेटिए

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उदयपुरको बेलका नगरपालिका–६ का ३० बर्षीय हरी राई मृत भेटिएका छन् । बैशाख २ गते दिउँसो साथीहरुसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा डुबेर राई बेपत्ता भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा सोमवार साँझ ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदी किनारमा उनको शव भेटिएको जि...
विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगरमा आगलागी हुँदा एउटा घर र चार पसल जलेर नष्ट, तीन घाइते

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित हस्पिटल चौकमा गएराती आगलागी हुँदा एउटा घर र चार वटा पसल जलेर नष्ट भएका छन् । आगलागीका क्रममा सिलिण्डर बिस्फोट हुँदा जलेर तीन जना घाइते भएका छन् । राती करिब १२ बजेबाट सुरु भएको आगोले स्थानीय सोभादेवी घिमिरेको घर जलेर नष्ट भएको छ । त्यस्तै, चौकमा रहेका दुई वटा होटल, एउटा किराना र एउटा कपडा पसल जलेर नष्ट भएका छन् । घरसहित सोभादेवीको किराना पसल, दिपन राजवंशी...
जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान

जमरकटेल समुदायका ज्येष्ठ नागरिक र सहयोगी दातालाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद कटेलला...
नोबेलमा सुरु भयो खेलकुद उत्सव

नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना गरेका हुन् । कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले पानसमा बत्ती बालेर खेलकुद उत्सव उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै प्रिन्सिपल डा.घिमिरे, नर्सिङ डाइरेक्टर निलम झा, अन्तर्राष...
सत्ता गठबन्धन : १ नम्बर प्रदेशका स्थानीय तहमा तालमेल अन्योल

सत्ता गठबन्धन : १ नम्बर प्रदेशका स्थानीय तहमा तालमेल अन्योल

फिदिम । सत्ता साझेदारी दलका शीर्ष नेताहरूले स्थानीय तहमा गठबन्धन गरेर चुनावमा भाग लिन दिएको निर्देशन पूर्वका जिल्लाहरूमा कार्यान्वयन नहुने देखिएको छ। १ नम्बर प्रदेशका जिल्लास्थित नेताहरू केन्द्रीय निर्देशनविपरीत चुनावको तयारीमा छन्। यस्तो तयारीले पाँच दलीय गठबन्धन सकसमा छ। गठबन्धनमा आबद्ध दलका नेताहरूले एक अर्का पार्टीलाई चुनावी तालमेल गर्न इमान्दार नबनेको आरोप लगाउन थालेका छन्। नेपाली कांग्रेस...
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।  स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी ताल...
रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार वितरण

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार वितरण

काठमाडौं । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याएको भन्दै विशिष्ट व्यक्ति र संस्थाहरूलाई पुरस्कृत गरिएको छ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले एक समारोह बिच उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन् । प्रतिष्ठानद्वारा स्थापना गरिएको अक्षय कोषबाट हरेक दुई वर्षमा प्रदान गरिने ५ लाख राशिको श्री...
पल शाहलाई जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले फेरिन् बयान

पल शाहलाई जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले फेरिन् बयान

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको बताएकी छन् । प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले आरोप लगाएकी छन् । सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दि...
गिद्ध प्रजनन् केन्द्र बन्द गरिँदै

गिद्ध प्रजनन् केन्द्र बन्द गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । १४ वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्...
कोरोना कम भएपछि आउन थाले दैनिक २ हजार विदेशी पर्यटक

कोरोना कम भएपछि आउन थाले दैनिक २ हजार विदेशी पर्यटक

काठमाडौं । कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ। सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको अध्यागमन विभागले जानकारी दिएको छ। विभा...
चुनावका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत

चुनावका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ । त्यस्तै ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको छ । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ । प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा...
error: Content is protected !!