उपभोक्ताको अधिकार नघटाए देशब्यापी आन्दोलनको चेतावनी
धनकुटा । सरकारले निर्माणका काममा उपभोक्ता समितिलाई अधिकार थप गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि निर्माण ब्यवसायीले बिरोध जनाएका छन ।
पूर्वाञ्चल क्षेत्रीय निर्माण ब्यवसायी संघ बिराटनगर र नेपाल निर्माण ब्यवसायी संघ धनकुटाले मंगलवार जिल्ला सदरमुकाममा संयुक्त पत्रकार सम्मेलन गरी नियमावली फिर्ता लिन माग गरेका हुन ।
०७३ फागुन २६ गते सरकारले सार्वजनिक खरिद नियमावली–२०६४ मा पाँचौ संशोधन गरेर उपभो...
